मुख्य समाचार

नेपालमा राजनीतिक उथलपुथलपछि सीमामा भारतीय पक्षको कडाइ

काठमाडौं । भारतको उत्तर प्रदेश प्रहरीले नेपालसँग सिमाना जोडिएका उत्तर प्रदेशका सात जिल्लामा सुरक्षा बढाइएको बताएको छ । नेपालमा जेनजीको आन्दोलनका कारण राजनीतिक उथलपुथल भएपछि...

कार्कीलाई प्रधानमन्त्री बनाउने समझदारी, संसद् विघटनमा विमति

काठमाडौं : जेन–जी समूहबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारमा प्रधानमन्त्री बनाउन सर्वपक्षीय समझदारी जुटेको छ।  राष्ट्रपति रामचन्द्र पौडेलसमेत कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न तयार भएका छन्।...

अमेरिकी सिनेटरहरूले नेपाललाई भने, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्नू

नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन्। सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार...

जनयुद्वमा महिलाले देखाएको त्याग र बलिदान बिना गणतन्त्र सम्भव: थिएन: प्रचण्ड

काठमाडौं, १८ भदौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै महिलामाथि...

धेरै पछि राजबिराजमा उपेन्द्र ,महन्थ र राजेन्द्र महतो एउटै मञ्चमा

राजबिराज, १८ भदौं। सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान  सङ्घीय लोकतान्त्रिक मोर्चाको पुर्व घोषित कार्यक्रम अन्तर्गत आज राजविराजको जिल्ला समन्वय समितिको सभाहलमा राष्ट्रिय मुक्ति  पार्टी...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics