नुवाकोट घर भैहाल कीर्तिपुर बसे कालिमाटीमा आलु व्यापार गर्छु भन्ने सूर्यबहादुर थिङ तामाङ ठगीधन्दामा सक्रिय भएका छन्। एक दर्जनभन्दा बढी मान्छेहरुलाई मसँग बोल्ने ढुंगा छ अरबौमा बिक्री हुन्छ

हजुरहरूले १ लाख लगानी गरे करोड आउँछ भनी छलकपट गरी लाखौं रुपैयाँ लिएर फरार भएका छन् पीडित पक्षले फोन गर्दा आज हुन्छ भोलि हुन्छ भन्दै आलटाल गरेको

र उल्टो मेरो नेतासँग उठबस छ पुलिसको ठूलो मान्छे चिनेको छु र गुण्डा लगाएर अपहरण गर्छु मार्छु काट्छु जस्ता धाक धम्की दिँदै आएको पीडित पक्षले बताएहाल पीडित पक्ष पक्षले फोन सम्पर्क गर्दा फोन रिसिभ नगरी हिँडेको पीडित पक्षले ले जनाएका छन् उनले विभिन्न व्यक्तिबाट आफ्नो श्रीमती शर्मिलाउ तामाङको एभरेस्ट बैंकको खाता नम्बर प्रयोग गरी गरेको जानकारी दिए

आफ्नो बुढी टियुमा जागिर छ भन्ने सूर्य थिङ्क थिङको टियुमा गएर सोध्दा समेत शर्मिला नामको कोही काम गर्दैनन् र कालिमाटी गएर विभिन्न आलु व्यापारीलाई सोध्दा उनलाई कसैले चिनेको भेटिएन

प्रहरी परिषद्बाट निवेदन दिए पुलिसबाट फोन गर्दा समेत फोन नउठाई फरार भएको पीडित पक्षले बताए ठगी मुद्दा हाल्ने समेत तयारीमा रहेको पीडित पक्षकोले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here