
घोराई नगरपालिका वडा नम्बर १९ घर भई हाल काठमाडौँ मित्रनगर बस्दै आएका मोहन पुन मगर भन्ने विकास र समीक्षा पुन मगर भन्ने चमेलीले लाखौं ठगी गरी सयौं व्यक्तिहरूको पैसा सहित फरार भएका छन् उनीहरूले महेन्द्रप्रसाद सापकोटाबाट २,७५ हजार यशोदा नेपालीबाट २ लाख भोजबहादुर गुरुङबाट १ लाख५० हजार प्रेमबहादुर बाट ५० हजार भुवन त्रिपाठीबाट १ लाख५० हजार रानीवन डोरीबाट १७००० खुसी बारबाट २१ हजार पाउना सेकुवा घरबाट ९००० फेन्सी पसलबाट ६० हजार मनोजबाट ७००० सपना भन्नेबाट १०११ हजार राप्ती फेन्सीबाट ९००० बिबीका बाट ३००० चौधरी भन्नेबाट ३ लाख बिमलाबाट २२ लगायत पोखराबाट १६ लाख चितवनबाट ४१ लाख याम राणा मगरबाट २ लाख लिया हाल फरार भएका छन् भने केही व्यक्तिबाट नगद र केही व्यक्तिको पसलबाट उधारो सामान लिई लिएको र आफू बस्ने घरबाट समेत तीन महिनाको नतिरी फरार भएका छन् उनीहरुलाई इन्डियामा काम लगाइदिन्छु भने २० औँ व्यक्तिहरूलाई इन्डियामा अलपत्र पारेको स्रोतको दाबी छ।र अहिले पीडित पक्षले फोन गर्दाखेरि फोन रिसिभ नगर्ने र फोन उठिहाल्यो भने पनि धाकधम्की दिने गरेको पीडित पक्षको भनाइ छ।साथै सन्तोषी राईबाट पनि २० औँ लाख रुपैयाँ लिई फरार भएको स्रोतले जानकारी गराएको छ।

[bc_random_banner]

