रूपन्देहीमा व्यापारी द्वारा विरोध प्रदर्शन

पछिल्लाे समाचार

नगरपाले शिक्षा ,स्वास्थ निर्माण कार्यमा कडा अनुगमन गर्ने,न.पा.प्रमुख ,र प्रमुख प्रशासकीय अधिकृत काे भनमई

राजेश कुशवाहासर्लाही २०७९,८१३ मंसिर गाेडैता नगरपालिका भित्रका शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा निर्माण कार्यलाई कडाइका साथ अनुगमन सहित सुधार गर्नका लागि न.पा...

राहुल पाण्डेयको घरदौलो, क्षेत्रको विकास गर्ने प्रतिबद्धता

कपिलवस्तु १ मंसिर मंसिर ४मा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन कपिलवस्तु...

शिक्षा,स्वास्थ्य,मल,राेजगार र क्षेत्रको विकासका लागि जप्रपा लाई भाेट दिन आवश्यक छ : नेता मिश्र

कपिलवस्तु, कार्तिक ३० कपिलवस्तु क्षेत्र नं. ३ का जनता प्रगतिशील पार्टीका उमेदवार ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) ले कपिलवस्तु...

नेपालभाषा बिषयमा तत्काल भर्ना अनुराेध गर्दै नेवाः विध्यार्थी युनियनले दियाे ज्ञापन पत्र

ललितपुर, कात्तिक ३० नेवा: विद्यार्थी युनियनले स्नातक र स्नातकोत्तर तहमा नेपालभाषा पढ्ने विद्यार्थी भर्नाको माग...

शाहको समर्थनमा युवा वर्ग सक्रिय

कार्तिक ३० कपिलवस्तु। कपिलवस्तु जिल्लामा निर्वाचनकाे शरगर्मीका बीच गठबन्धनका उम्मेदवार अभिषेक प्रताप शाहले युवा समूह आफ्नाे शक्ति भएकाे...

भैरहवा । ऋणकाे प्रेसरले प्राण त्याग गरेका न्युराेड काठमाण्डाैंका व्यापारी सुदर्शन घिमिरेकाे घटनालाइ लिएर रूपन्देहीमा प्रदर्शन गरिएकाे छ ।

ऋणमा रहेका व्यापारीकाे सामान चीनियाँ नाकामा राेकिएपछि ऋण तिर्न व्यावहार बिग्रियाे भन्दै न्युराेड रञ्जना मलमा व्यापार गर्दै आएका व्यापारी घिमिरेले गरेकाे आत्महत्या घटनामा चीन सरकार विरूद्ध नारावाजी गर्दै लुम्बिनीमा व्यापारीहरूले प्रदर्शन गरेका हुन् ।चीनीयाँ नाका बन्दीका कारण व्यापारी घिमिरेले ज्यान गुमाउनु परेकाे भन्दै स्थानीय व्यापारीहरूले चीन सरकारकाे विराेध गर्नुका साथै नेपाल सरकारबाट क्षतिपुर्तिकाे माग गरेका छन् । चीन सरकार मुर्दाबाद, सरकार क्षतिपुर्ति देउ लगायतका नारा लगाएका थिए । चीन सरकारबाट स्वर्गीय घिमरेकाे परिवारलाइ क्षतिपूर्ति दिनुपर्ने मांग गरिएकाे थियाे ।

नेपालका बैंकबाट लिएकाे ऋण र व्याज बुझाउन बैंकहरूकाे ताकेताले तनाव दिइरहेकाे बेला घिमिरेले चीनबाट ल्याउदै गरेकाे व्यापारका केही सामानहरू चीनिया नाकामा राेकिएपछि उनकाे आर्थिक काराेबार ठप्प हुन पुगेकाे थियाे । काराेबारलाइ सकृय बनाउन अप्ठ्यारा झेल्दै गरेका घिमिरेले सहकारीमा राखेकाे निक्षेप पनि सहकारीले दिन नमानेपछि उनले निकास नपाइ ऋणकाे प्रेसरले प्राण त्याग गरेकाे व्यापारीहरूकाे भनाइ छ ।यस अवस्थामा नेपाल सरकारले समेत व्यापारीका लागि केही गर्न नसकेकाे व्यापारीकाे गुनासाे छ । आर्थिक मन्दी झेलिरहेका व्यापारीलाइ सरकारले नीतिगत रूपमा भएपनि सहयाेग गर्नुपर्ने बेला आएकाे बताइएकाे छ । व्यापारीलाइ बचाउने दिन आएकाे अवस्थामा सरकार निरिह बनिरहेकाेले सरकारले व्यापारी बचाउ अभियान थाल्नुपर्ने माग समेत गरिएकाे छ ।

लुम्बिनीकाे खुनगाइंमा स्थानीय व्यापारीद्वारा आयाेजित विराेध प्रदर्शनमा शिव कहार, गौतम धवल, उपेन्द्र कुर्मी, शिवपाल, आशीष मौर्या, राजकुमार, अमर, श्याम लगायत सयाैंकाे सशक्त उपस्थिती रहेकाे थियाे ।सभार आनलाइन जनता डटकम l

Advertisement

लोकप्रिय