जसपा कपिलवस्तु ३ बाट अशोक यादवको नाम सिफारिश

पछिल्लाे समाचार

नगरपाले शिक्षा ,स्वास्थ निर्माण कार्यमा कडा अनुगमन गर्ने,न.पा.प्रमुख ,र प्रमुख प्रशासकीय अधिकृत काे भनमई

राजेश कुशवाहासर्लाही २०७९,८१३ मंसिर गाेडैता नगरपालिका भित्रका शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा निर्माण कार्यलाई कडाइका साथ अनुगमन सहित सुधार गर्नका लागि न.पा...

राहुल पाण्डेयको घरदौलो, क्षेत्रको विकास गर्ने प्रतिबद्धता

कपिलवस्तु १ मंसिर मंसिर ४मा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन कपिलवस्तु...

शिक्षा,स्वास्थ्य,मल,राेजगार र क्षेत्रको विकासका लागि जप्रपा लाई भाेट दिन आवश्यक छ : नेता मिश्र

कपिलवस्तु, कार्तिक ३० कपिलवस्तु क्षेत्र नं. ३ का जनता प्रगतिशील पार्टीका उमेदवार ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) ले कपिलवस्तु...

नेपालभाषा बिषयमा तत्काल भर्ना अनुराेध गर्दै नेवाः विध्यार्थी युनियनले दियाे ज्ञापन पत्र

ललितपुर, कात्तिक ३० नेवा: विद्यार्थी युनियनले स्नातक र स्नातकोत्तर तहमा नेपालभाषा पढ्ने विद्यार्थी भर्नाको माग...

शाहको समर्थनमा युवा वर्ग सक्रिय

कार्तिक ३० कपिलवस्तु। कपिलवस्तु जिल्लामा निर्वाचनकाे शरगर्मीका बीच गठबन्धनका उम्मेदवार अभिषेक प्रताप शाहले युवा समूह आफ्नाे शक्ति भएकाे...

कपिलवस्तु, भाद्र १९

जनता समाजवादी पार्टीको कपिलवस्तु जिल्ला संसदीय निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय समिति भेलाले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पार्टीका प्रदेश अध्यक्ष अशोक कुमार यादवलाई सर्वसम्मत उम्मेदवार चयन गरेको छ । पार्टीको शुक्रबार चन्द्रौटामा सम्पन्न भेलाले सो निणर्य गरेको हो ।जसपाले प्रदेशसभा ३ (क) का लागि प्रत्यक्षतर्फ जगदम्बा प्रसाद चौधरी कुर्मी, सत्तीस चन्द्र गुप्ता, प्रमिला चौधरी एवं मिनहज आलम खाँलाई सिफारिस गरेको छ भने प्रदेशसभा ३ (ख) का लागि शिवपुजन यादव, आरती सिंह यादव, अस्लम खान एवं अब्दुल नबाब साहको नाम सिफारिस गरेको छ । त्यसैगरी समानुपातिक तर्फ प्रतिनिधिसभाका लागि रामचरन प्रसाद यादव, तजरुम मेहताब खाँ, सन्तराम तेली, रेखा श्रीवास्तव एवं अब्दुल रहिम खानलाई सिफारिस गरेको छ ।समानुपातिक तर्फ नै प्रदेश सभाका लागि पुनम चौधरी, प्रभु यादव, खुर्सीद आलम खाँ, राम किसुन यादव, जगमोहन बरई, साहिदा खातून, चिन्कनी थारुको नाम सिफारिस गरेको छ ।त्यसैगरी बैठकले आगामी असोज २ गते निर्वाचन क्षेत्रस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निणर्य गरेको क्षेत्रीय अध्यक्ष जगदम्बा प्रसाद चौधरीले जानकारी दिए ।

Advertisement

लोकप्रिय