ठकुरापुर वन रेन्जर गणेश पुरीको निर्देशनमा काष्ठ तस्करी

पछिल्लाे समाचार

रूपन्देहीमा व्यापारी द्वारा विरोध प्रदर्शन

भैरहवा । ऋणकाे प्रेसरले प्राण त्याग गरेका न्युराेड काठमाण्डाैंका व्यापारी सुदर्शन घिमिरेकाे घटनालाइ लिएर रूपन्देहीमा प्रदर्शन गरिएकाे छ...

कपिलवस्तुमा खसि तस्करी बढ्याे ,सुरक्षाकर्मी भन्दा भन्सार सक्रिय

कपिलवस्तु, भाद्र २६ । कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार कार्यालयको गस्ती टोलीले शिवराज नगरपालिकाको हल्लानगर बाट...

जसपा कपिलवस्तु ३ बाट अशोक यादवको नाम सिफारिश

कपिलवस्तु, भाद्र १९ जनता समाजवादी पार्टीको कपिलवस्तु जिल्ला संसदीय निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय समिति भेलाले आसन्न प्रतिनिधि...

परासीस्थित हिलेरियस चिल्ड्रेन एकेडेमी बोर्डिङका शिक्षकको कुटाईबाट बिद्यार्थीको फुट्यो कानको जाली

परासी पश्चिम नवलपरासीको सदरमुकाम परासी रामग्राम - ४ बैरिहवा पालिका नजिकै रहेको हिलेरियस चिल्ड्रेन एकेडेमी बोर्डिङ स्कुलमा...

उपाध्यक्ष मौलाना मशहुद खां लाई मंत्री वसीउद्दीन खां ले दिए बधाई

कृष्णनगर, भाद्र ३ लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्ष पदमा कपिलवस्तुका...

कपिलवस्तु , साउन ३०

वनको संरक्षणको दायित्व लिएको जिल्लास्थित सरकारी निकाय जिल्ला बन कार्यालय कै कर्मचारीको मिलोमतोमा भारी मात्रामा काठको तस्करी भइरहेको खुलेको छ। जिल्लाको पश्चिम क्षेत्रमा काठ तस्करीको खबर पटकपटक विभिन्न सञ्चार माध्यममा प्रकाशित भए पनि त्यो कुनै खासै असर न पर्नुको मुख्य कारण सब डिभिजन बन कार्यलयका प्रमुख रेन्जर गणेश पुरी रहेको तथ्य बाहिरीएको छ । बितेको साउन २२ गते लगभग ७ बजे कृष्णनगर १२ भदुइ गाउँको एउटा बारीमा १४ गोलिया सिसमको तस्करीका काठ रहेको जानकारी वन रेन्जर गणेश पुरीलाई गराइन्छ । त्यस पछि केही मिनेटमै काठ तस्करको फोन जानकारी गराउने ब्यक्तिलाई आउछ र बिन्ती गरिन्छ तपाई साइलेन्ट भइदिनु भनेर । फ़ेरि जानकारी गराउने ब्यक्ति बन रेन्जर पुरीलाई फोन बाट सोधे मेरो गोप्यनियता किन भङ्ग गर्नु भयो ? माल समातेर लागियो भने पुरै आरोप म माथि आयो भने मेरो सुरक्षा कसले दिने ? तर पुरीले गैरजिम्मेवारीपूर्वक कुरा गरे फोन काटियो । फेरि पछि फोन राति लगभग १० सम्पर्क गर्दा फोन उठेन , फोन नउठेपछि अन्य स्रोतबाट खोज गर्दा सबैबाट सेटिङ भएकोले काठ न उठाउन रेन्जरको आदेश रहेको जानकारी आयो । बिहान काठ तस्करबाट यो बारेमा बुझ्दा काठ रातिमा छोडीएकोले सबैलाई धन्यवाद दिए भने ठकुरापुर बनजाच बाट बुझ्दा राति कहिँ बाट नल्याएको बताए तर रेन्जर पुरीबाट बुझ्दा फेरि धम्क्याएर झुठो बोल्दै भने कि रातिमा नै हामी समातेको र बाटो बिग्रेको कारण उसैको काठ मीलमा जमानी कागजात गरेर राखेका छौ । रेन्जर पुरी पछि फेरि काठ कारोबारी बाट बुझ्दा काठ पुर्णतः मेरो सुरक्षित रहेको बनको कुनै कर्मचारी नआएको र वनकर्मचारीलाई मिलाएर नै काम भइरहेको जानकारी समेत गराए । यसबाट स्पष्ट बुझिन्छ कि काठ तस्कर र रेन्जर गणेश पुरी गहिरो सम्बन्ध छ यदि कोही सुराकी गर्‍यो भने त्यो सुराकी सुरक्षित रहनेछैन । साभार एसएम न्यूज़ डटकम l

Advertisement

लोकप्रिय