चाइनाले उइगर मुस्लिम लाई कष्ट दिरहेको:- प्रवक्ता पठान

पछिल्लाे समाचार

रूपन्देहीमा व्यापारी द्वारा विरोध प्रदर्शन

भैरहवा । ऋणकाे प्रेसरले प्राण त्याग गरेका न्युराेड काठमाण्डाैंका व्यापारी सुदर्शन घिमिरेकाे घटनालाइ लिएर रूपन्देहीमा प्रदर्शन गरिएकाे छ...

कपिलवस्तुमा खसि तस्करी बढ्याे ,सुरक्षाकर्मी भन्दा भन्सार सक्रिय

कपिलवस्तु, भाद्र २६ । कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार कार्यालयको गस्ती टोलीले शिवराज नगरपालिकाको हल्लानगर बाट...

जसपा कपिलवस्तु ३ बाट अशोक यादवको नाम सिफारिश

कपिलवस्तु, भाद्र १९ जनता समाजवादी पार्टीको कपिलवस्तु जिल्ला संसदीय निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय समिति भेलाले आसन्न प्रतिनिधि...

परासीस्थित हिलेरियस चिल्ड्रेन एकेडेमी बोर्डिङका शिक्षकको कुटाईबाट बिद्यार्थीको फुट्यो कानको जाली

परासी पश्चिम नवलपरासीको सदरमुकाम परासी रामग्राम - ४ बैरिहवा पालिका नजिकै रहेको हिलेरियस चिल्ड्रेन एकेडेमी बोर्डिङ स्कुलमा...

उपाध्यक्ष मौलाना मशहुद खां लाई मंत्री वसीउद्दीन खां ले दिए बधाई

कृष्णनगर, भाद्र ३ लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्ष पदमा कपिलवस्तुका...

विजयनगर, साउन २६

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ दत्तपुरमा रहेको मदरसा अहले सुन्नत गौसीयाको प्राङ्गणमा राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा इस्लामको महत्व तथा मुस्लिम समुदायको विश्वस्तरीय अवस्थाको बारेमा छलफल कार्यक्रम सम्पन्न भएको छl

कार्यक्रममा अतिकुर्रहमान शाहको अध्यक्षता, प्रमुख अतिथिमा राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका मौलाना मोहम्मद अकबर बरकाती, विशिष्ट अतिथिमा जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका महासचिव मुपीकुर्रहमान अहमद तथा अतिथिमा मोहर्म पठान, हाजी मो. याकुब, मो. अमीन खां, शहाबुद्दीन मनिहार लगायत रहनुभयो l

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मौलाना मोहम्मद अकबर बरकातीले मुस्लिम हरू एक आपसमा एकता बनाई तथा सबै धर्मप्रति सम्मान राखि अगाडि बढ्नु पर्नेमा जोड दिए, कार्यक्रममा बोल्दै विशिष्ट अतिथि जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले नेपालमा मुस्लिम समुदाय प्रति सबैको सम्मान रहेको बताउदै सिरिया, अफगानिस्तानमा मुस्लिम समुदायको जीवन कष्टकर रहेको बताउदै चाइनाले मुस्लिम समुदाय (उइगर मुस्लिम) लाई धेरै कष्ट दिरहेको बताए l

कार्यक्रममा मुसिबत अलि खां, मो. सईद मनिहार, हाफिज वारिस अलि, मो. इकबाल खां, मो. इजाज खां, मो. शमी मियाँ, शकील शाह, जाहीद खां लगायत आठवटा जति मदरसाका अध्यक्ष तथा उलेमा लगायतको उपस्थित रहेको थियो l

Advertisement

लोकप्रिय