जसपा लुम्बिनि प्रदेश पदाधिकारीको बैठक ले गर्यो विभिन्न निर्णय

पछिल्लाे समाचार

रूपन्देहीमा व्यापारी द्वारा विरोध प्रदर्शन

भैरहवा । ऋणकाे प्रेसरले प्राण त्याग गरेका न्युराेड काठमाण्डाैंका व्यापारी सुदर्शन घिमिरेकाे घटनालाइ लिएर रूपन्देहीमा प्रदर्शन गरिएकाे छ...

कपिलवस्तुमा खसि तस्करी बढ्याे ,सुरक्षाकर्मी भन्दा भन्सार सक्रिय

कपिलवस्तु, भाद्र २६ । कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार कार्यालयको गस्ती टोलीले शिवराज नगरपालिकाको हल्लानगर बाट...

जसपा कपिलवस्तु ३ बाट अशोक यादवको नाम सिफारिश

कपिलवस्तु, भाद्र १९ जनता समाजवादी पार्टीको कपिलवस्तु जिल्ला संसदीय निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय समिति भेलाले आसन्न प्रतिनिधि...

परासीस्थित हिलेरियस चिल्ड्रेन एकेडेमी बोर्डिङका शिक्षकको कुटाईबाट बिद्यार्थीको फुट्यो कानको जाली

परासी पश्चिम नवलपरासीको सदरमुकाम परासी रामग्राम - ४ बैरिहवा पालिका नजिकै रहेको हिलेरियस चिल्ड्रेन एकेडेमी बोर्डिङ स्कुलमा...

उपाध्यक्ष मौलाना मशहुद खां लाई मंत्री वसीउद्दीन खां ले दिए बधाई

कृष्णनगर, भाद्र ३ लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्ष पदमा कपिलवस्तुका...

कपिलवस्तु, साउन २१

जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितिको पदाधिकारी बैठक आज सम्पन्न भएको छ । बैठकले स्थानीय तह निर्वाचनको समिक्षा सहित जिल्ला समन्वय समितिको

प्रतिवेदन भदौ १० गते भित्र मांग गर्ने निर्णय गरेको छ । प्रदेश समिति , गा.पा / न. पा र उ म न पा को प्रदेश स्तरीय भेला तथा पुनर्गठन गर्नुका साथै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लाई लक्षित गरी पार्टी उपाध्यक्ष अब्दुल रशिद खाँको संयोजकत्वम् ७ सदस्य निर्वाचन तयारी समिति गठन गरेको छ । पार्टीको बैठकले निर्वाचन केन्द्रित गतिबिधि बढाउन भदौ दोस्रो साता प्रदेश स्तरीय बृहत कार्यकर्ता भेला गर्ने त्यसैगरी भदौ ४ गते समाजबादी महिला भेला नेपालगञ्जमा , भदौ ११ गते समाजबादी युबा भेला दाङको लमही , समाजबादी बिध्यार्थी भेला रुपन्देहीको भैरहवामा भब्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ । यसका साथै अनुशासन विपरित क्रियाकलापमा संलग्न प्रदेश मुख्य सचिव यज्ञप्रसाद पोख्रेल, प्रदेश उपाध्यक्ष राजकिशोर मिश्रा, प्रदेश सचिव ठाकुर चौधरीलाई कुनै पनि जिम्मेवारीमा नरहने गरी पदमुक्त गरिएको छ। साथै पार्टी अनुशासन विपरित क्रियाकलापमा संलग्न २६ जना केन्द्रीय सदस्यहरुलाई कार्बाहीका लागि केन्द्रीय समितिमा सिफारिस गरिएको ब्यहोरा  अवगत गराईन्छ।

बैठकले प्रदेश समितिको आय व्ययको लेखा परीक्षण गराउन पार्टी कोषाध्यक्ष अम्बिका काफ्लेलाई जिम्मा दिईएको छ ।  जसको सम्पूर्ण जानकारी जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले दिएका छन् l

Advertisement

लोकप्रिय