पछिल्लो २४ घण्टामा २ सय ४१ जनामा कोरोना संक्रमण , दुईको मृत्यु ।

पछिल्लाे समाचार

ठकुरापुर वन रेन्जर गणेश पुरीको निर्देशनमा काष्ठ तस्करी

कपिलवस्तु , साउन ३० वनको संरक्षणको दायित्व लिएको जिल्लास्थित सरकारी निकाय जिल्ला बन कार्यालय...

प्रदेश शभा सदस्यमा मिर्जा राशिद बेगको चर्चा

कृष्णनगर, साउन, २९ सरकारले मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकेसँगै...

चाइनाले उइगर मुस्लिम लाई कष्ट दिरहेको:- प्रवक्ता पठान

विजयनगर, साउन २६ कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ दत्तपुरमा रहेको मदरसा अहले सुन्नत...

जसपा लुम्बिनि प्रदेश पदाधिकारीको बैठक ले गर्यो विभिन्न निर्णय

कपिलवस्तु, साउन २१ जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितिको पदाधिकारी बैठक आज सम्पन्न भएको...

माइती नेपालको आयोजनामा सामाजिक सूचना व्यवस्थापन प्रणाली उद्घाटन

बुटवल, साउन २० रूपन्देहीको तिल्लोतमा नगरपालिकामा सामाजिक सूचना व्यवस्थापन प्रणाली कार्यक्रम विहिवार उद्घाटन भएको छ । मणिग्रामस्थित होटल ड्रिमल्याण्डको सभा हलमा...

पछिल्लो २४ घण्टामा २४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ५१० जनामा पीसीआर परीक्षण गरिएकोमा २४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, दुई हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २६३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८१ पुगेको छ ।

यसैगरी देशभर हालसम्म पाँच हजार १६१ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साभार गोरखापत्र ।

Advertisement

लोकप्रिय