पछिल्लो २४ घण्टामा २ सय ४१ जनामा कोरोना संक्रमण , दुईको मृत्यु ।

पछिल्लाे समाचार

उपाध्यक्ष मशहूदले दिए इद-उल-फितरको शुभकामना

कपिलवस्तु, बैशाख ८ लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले शनिवारका दिन पर्न गएको मुस्लिम धर्मावलंबी...

उपेन्द्र जस्तै राउत आफै लाभ पद लिन चाहेन्न

बारा । अहिलेे बारा जिल्लाकाे क्षेत्र २ उपनिर्वाचनमा राष्ट्रिय राजनीति हाेमिएकाे छ । सप्तरीमा उपेन्द्र यादवलाई भारि मतले हराएका...

कपिलवस्तु अस्पतालका २ स्वास्थ्यकर्मी माथि यौन दुर्व्यवहारको मुद्दा

कपिलवस्तुका अस्पतालका २ स्वास्थ्यकर्मी माथि यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ। अस्पतालको फार्मेसी फाँटमा कार्यरत महिला कर्मचारीले फार्मेसीका इन्चार्ज महेश रानाभाट र...

आइशा गर्ल्स कालेजका ३७ जना छात्रा फजीलतको उपाधि साथ बिदाई

कपिलवस्तु, चैत्र २ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कालेजका ३७ जना छात्रालाई फजीलतको...

राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपाल द्वारा शब-ए-बारातको शुभकामना

कपिलवस्तु, फागुन २३ राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपाल द्वारा शब-ए-बारातको शुभकामना दिएको छ l मुस्लिम...

पछिल्लो २४ घण्टामा २४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ५१० जनामा पीसीआर परीक्षण गरिएकोमा २४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, दुई हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २६३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८१ पुगेको छ ।

यसैगरी देशभर हालसम्म पाँच हजार १६१ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साभार गोरखापत्र ।

Advertisement

लोकप्रिय