सम्मानः प्रजातान्त्रिक योद्धा पुष्पलाल श्रेष्ठ र विशेश्वरप्रसाद कोइरालाको स्मृति दिवसको अवसरमा शहीद स्मारकको प्रजातान्त्रिक पार्कमा रहेको प्रजातान्त्रिक योद्धाहरुको प्रतिमामा माल्यार्पण गरिएको छ ।
राधेश्याम कुशवाहा, ०४ जेठ सर्लाही।।सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएको छ । नेपाली कांग्रेसकाअध्यक्ष पदका उम्मेदवार...